नब बर्ष २०७४ को शुभ शुभकामना

नब बर्ष २०७४ को शुभ अबसरमा शुभकामना आदानप्रदान तथा यश क्लबका पुर्ब खेलाडी श्री राजु तामाङ ज्यु लाई रास्ट्र ले २०७३ बर्ष फुटबल खेलाडी को रुपमा सम्मानित गरेकोले वहाँ को सम्मान मा आयोजित कार्यक्रम मा यहाको उपस्तिथि को लागि हार्दिक अनुरोध गर्दछौं

मिति : २०७४ बैशाख २ गते शनिबार
समय: बिहान ८ बजे
स्थान : मित्र भवन परिसर
हनुमानस्थान, कोपुण्डोल

राजिब राज पौड्याल
अध्यक्ष
तथा समस्त क्लब परिवार

About the author: friendscluborg

Leave a Reply

Your email address will not be published.