फ्रेण्ड्सको पुर्नआगमन

मितिः २०७४।२।१५ गते Under 18 को गेममा मनाङ मसाङदी विरुद्ध फ्रेण्ड्स क्लबले ० – ३ ले जित हासिल गर्न सफल भएको छ । दिनको ठिक ४ बजे सुरु भएको गेममा मध्यान्ह सम्म कुनै नतिजा आउन सकेन । दोश्रो हाफमा फ्रेण्ड्सको तर्फबाट ४८औं मिनेटमा रुमेश बर्ताैलाले पहिलो गोल प्रहार गरी फ्रेण्ड्सलाई अग्रता दिलायो । ७५औं मिनेटमा […]