फ्रेण्ड्सको पुर्नआगमन


मितिः २०७४।२।१५ गते Under 18 को गेममा मनाङ मसाङदी विरुद्ध फ्रेण्ड्स क्लबले ० – ३ ले जित हासिल गर्न सफल भएको छ ।


दिनको ठिक ४ बजे सुरु भएको गेममा मध्यान्ह सम्म कुनै नतिजा आउन सकेन ।
दोश्रो हाफमा फ्रेण्ड्सको तर्फबाट ४८औं मिनेटमा रुमेश बर्ताैलाले पहिलो गोल प्रहार गरी फ्रेण्ड्सलाई अग्रता दिलायो ।


७५औं मिनेटमा पनि बर्ताैलाले दोश्रो गोल गर्दै दर्शक तथा अफिसियलहरुमा उत्साह जगायो । त्यसतै ८५औं मिनेटमा धिरेज श्रेष्ठले तेश्रो गोल गर्दै फ्रेण्ड्सलाई ३ अंक पक्का गर्याे ।
यस क्लबका सल्लाहकार श्री राजु विक्रम शाहद्धारा Best of Luck केक प्रदान गरी खेलाडी तथा अफिसियलहरुलाई उर्जावान बनाउन धेरै मद्दद गर्याे। उक्त अवसरमा खेलाडी तथा क्लबका पदाधिकारी बिच परिचय कार्यक्रम पनि सम्पन्न भयो ।

About the author: friendscluborg

Leave a Reply

Your email address will not be published.