फ्रेण्ड्स क्लब ४६ वर्षमा प्रवेश

फ्रेण्ड्स क्लब कोपुण्डोल आउँदो २०७४ जेष्ठ ३ गते आफ्नो ४६ वर्ष गाँठ बनाउँदै छ । धेरै आरोह–अवरोह पार गर्दै क्लबले आफनो ४५ वसन्त पार गरि ४६ वर्षमा प्रवेश गर्न लागेको छ । उक्त अवसरमा बृहत कार्यक्रम प्रस्तुत गर्नै भन्ने निणर्य क्लबका पदाधिकारीहरुबाट जानकारी प्राप्त भएको छ । क्लबले २७ गते फ्रेण्ड्स लेट्स प्ले टुगेदर अगेन […]

काम धमाधम

फ्रेण्ड्क क्लबमा बन्दै गरेको ई–लाईब्रेरी, कार्यालय तथा ट्वाईल निमार्ण सम्पन्न हुने क्रममा रहेको छ । क्लबका अध्यक्ष तथा सचिवको विशेष पहलमा निमार्ण कार्य जोड–तोडका साथ भई रहेको छ ।

नयाँ वर्ष २०७३ को शुभकामना तथा चियापान कार्यक्रम

  फ्रेण्ड्स क्लब कोपुण्डोलद्धारा आयोजित नयाँ वर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं राष्ट्रले, फुटबल वर्ष खेलाडी २०७३ बाट सम्मानीत यस क्लबका पूर्व खेलाडी श्री राजु तामाङको सम्मान कार्यक्रम शहरी विकास मन्त्री माननीय श्री अर्जुन नरसिंह के.सी.ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो । यस क्लका वरिष्ठ उपाध्क्ष श्री पवन श्रेष्ठज्यूद्धारा स्वागत मन्तव्य व्यक्त गर्दै आगन्तु […]

नब बर्ष २०७४ को शुभ शुभकामना

नब बर्ष २०७४ को शुभ अबसरमा शुभकामना आदानप्रदान तथा यश क्लबका पुर्ब खेलाडी श्री राजु तामाङ ज्यु लाई रास्ट्र ले २०७३ बर्ष फुटबल खेलाडी को रुपमा सम्मानित गरेकोले वहाँ को सम्मान मा आयोजित कार्यक्रम मा यहाको उपस्तिथि को लागि हार्दिक अनुरोध गर्दछौं मिति : २०७४ बैशाख २ गते शनिबार समय: बिहान ८ बजे स्थान : […]